Archive for the 'Uncategorized' Category

आनन्दको यात्रा

November 21, 2009

घनश्याम खड्का
विदेसिने सबैको एउटै सपना हुन्छ, पैसा कमाउने । अमेरकिा, युरोप र अरू यस्तै सम्पन्न मुलुक पुग्न पाए यहाँका शिक्षक पनि उता भाँडा माझ्न तयार देखिन्छन्, माझेका छन् पनि । अरू धेरै कुरामा मतान्तर भए पनि सम्पन्न मुलुक पुग्नु र पैसा कमाउनु सायद गरबितम देशका नागरकिका साझा कामना हुन् । काम जस्तोसुकै किन नहोस्, [...]

फुर्सदमा शारदा

January 31, 2009

घनश्याम खड्का
त्यहाँ आएपछि,’ उनले भनेकी थिइन्, ‘नरहर िआचार्यको घर सोध्नु, जसले पनि बताइदिन्छन् ।’
आफूलाई छिमेककाले चिन्लान् भन्नेमा उनलाई उति विश्वास रहेनछ । भनेको ठाउँमा भनेकै प्रश्न गर्दा नरहरकिो घर ‘ऊ त्यही हो’ भनेर देखाइदिने एउटा बूढो हात जाडो छल्न हतपत ज्याकेटको गोजीमा पस्यो ।
साँच्चै उनीबारे यो बाटो र गल्लीमा कसैलाई थाहै छैन ? जान्ने इच्छा [...]

हुनै छाड्यो भेट

January 31, 2009

घनश्याम खड्का
बत्ति गएको रहेछ । निस्पट्ट अँध्यारोमा सडक डरलाग्दो सुरुङजस्तो देखिन्थ्यो । ‘यताबाट जाम’ मन्त्रिनिवासको हाताभित्र छिरेपछि हवल्दारले बाटो देखाए ।
अगलबगलका घरमा विजुलीको उज्यालो झ्यालबाट बाहिर निस्किएको देखियो । लोडसेडिङले शहर अँध्यारोमा कतै विलाएको क्षण मन्त्रिनिवासको उज्यालो मोहक हुँदोरहेछ । लोडसेडिङमा पनि कसरी यति उज्यालो ?
‘त्यो व्याट्रिबाट चल्ने हुन्छ नि, के रे त्यो ?’ [...]

निर्विकल्प बाटो

January 31, 2009

घनश्याम खड्का
लाउ“लाउ“ र खाउ“खाउ“को उमेर थियो । पढ्नमा उति ध्यान गएन । कतै एक्लै बसेर चुरोट पिउ“दा दीपक खड्गीलाई ‘बिन्दास’ भएजस्तो लाग्थ्यो रे । स्कुल छाडेर गल्लीगल्ली चहार्ने साथीको कमी थिएन । उनी पनि तिनकै संगतले तानिए । बागबजारमा उनको घर थियो र त्यही“ छिमेकमा दीपकभन्दा ४ वर्षकान्छी एउटी १४ वषर्ीया किशोरी बस्थी जसको नाम [...]

सहज जीवनको सौन्दर्य

January 31, 2009

घनश्याम खड्का
‘भोक लाग्दा खान पाउने र निन्द्रा लाग्दा सुत्न पाउने मान्छे भाग्यमानी हो ।’ यो कुरो मैले कहाँ र कहिले पढेँ वा सुनँे सम्झना छैन । तर नबिर्सने गरीे मनमा गढेको रहेछ जो मलाई जहिल्यै विरोधाभासपूर्ण लागिरहन्थ्यो । ‘यस्तो पनि भाग्य हुन्छ कहीँ ?’ मनमा लाग्थ्यो, ‘धेरै पैसा हुनु, इज्जत हुनु, नाम कमाउनु पो त [...]

जीवन सबैको अधिकार

January 31, 2009

घनश्याम खड्का
कुखुरा, भेडा-च्याङ्ग्रा र खसी-बोका मान्छेझैं बोल्न सक्ने भए सबभन्दा पहिला के भन्लान् ? अनुमानमा जस्तै उत्तर पनि आउन सक्छ । तर मलाई लाग्छ ती बोल्न सक्ने भए सबभन्दा पहिला ठूलो स्वरले चिच्याउलान्- मान्छे मुर्दावाद । हामीलाई खान पाइँदैन । हत्यारालाई फाँसी दे ।

जीवनमा सबै दुःख मृत्युका अगाडि फिका हुन्छन् । मान्छेले पशुलाई अनन्त दुःख [...]

The journey that never ends

February 20, 2007

Where do we come from and where are we going? We were not here some decades ago and will be no longer after a few decades. All the people of past centuries have vanished and the people of this century will leave this planet very soon. But the Earth will be more populated than ever [...]

Nothing is permanent but change

February 17, 2007

Life is in flux. Whether we exist or not is the question, one moment we are here, another moment we are gone.

Your attitude is your world

January 24, 2007

Your success and happiness depend on your attitudes towards life and world.

छैन देश जूनको

January 8, 2007

घनश्याम खड्का
छैन देश जूनको, छैन देश घामको
जात, धर्म, सम्प्रदाय छैन केही रामको
चरालाई संसार घुम्न, हावालाई पहाड चुम्न
केही नचाहिने
मान्छेहरु त्यस्तै हुन, स्वतन्त्र भई धर्ती छुन
कतै नपाइने
नदेखिने साङ्लोले बेरेको छ मान्छेलाई
जात, धर्म, देशले घेरेको छ मान्छेलाई
हाँस्न सक्छ तर पनि हाँस्या छैन मान्छे
स्वतन्त्र भई कतै पनि बाँच्या छैन मान्छे
छैन देश जूनको छैन देश घामको
जात, धर्म, सम्प्रदाय छैन केही [...]