घनश्याम खड्का
‘ए पख्’
गल्लीबाट सडकोन्मुख उसको आग्रह मतिर तेर्सियो । मलाई पर्खनुमा व्यवधान थिएन । पर्खिदिएा । ऊ मछेउ आयो र ‘कता?’को भङ्गमिाले हेर्यो क्यारे । जानु कतै थिएन, आाखैले मौन उत्तर दिएा-यसै । हामी गफ गर्दै गल्लीबाट सडक पुग्यौं र सडकबाट टुाडिखेल ।
‘बदाम खाऊा ?’ फेरि अर्काे आग्रह गर्यो उसले । ‘नखाऊा होला, त्यति [...]
Archive for the 'Stories' Category
यात्रा
December 17, 2006Posted in Stories | 1 Comment »