घनश्याम खड्का
अ“ध्यारै भो बानी यो देशमा
विजुलीको खानी यो देशमा
मान्छे कति मरे तिर्खैले
तर धेरै पानी यो देशमा
जले जले सब सपना जले
कति धेरै खरानी यो देशमा
कम्ता छक्क छैन घनश्याम
खेर गो जवानी यो देशमा
blog about philosophy
घनश्याम खड्का
अ“ध्यारै भो बानी यो देशमा
विजुलीको खानी यो देशमा
मान्छे कति मरे तिर्खैले
तर धेरै पानी यो देशमा
जले जले सब सपना जले
कति धेरै खरानी यो देशमा
कम्ता छक्क छैन घनश्याम
खेर गो जवानी यो देशमा
wow!!! ghana sir nice.. keep it up,,
happy dashin.
गजल
************
लुटिदै छ देश आज,देशभक्ति गाउनेबाट
आफ्नो देश्को कुरा जती,अन्तै लगी लाउनेबाट
आलीशान महलमा, नोकर् आफ्नै कर्मचारी
पिल्सी रा’छन जनताहरु,मान पदक् पाउनेबाट
बामे सर्नै नदिने भो,बिकासको गतिलाई
बिपक्षीको नाम्मा सधैं,अड्चन् बनी आउनेबाट
अबकाश् को बेला पनि,उही पंचायति रहर्
अचम्मको सस्कार् देख्यौँ,जागिर् थाम्न आउनेबाट
जंङे पिल्लर् ढली सक्यो,सुस्ता दिन् दिन् रुँदा पनि
सार्बभौमको के आशा र,दिल्लिमै हराउनेबाट